पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्या"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सवारी लाइसेन्सका लागि एकान्तकुना धाईराख्नु पर्दैन

१६ पुष २०७३, शनिबार १२:०५

पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्यालय खुलेपछि यातायात ब्यवस्था कार्यालय एकान्तकुना धाईराख्ने समस्या हट्नेछ । तत्कालका लागि यो कायालयले लाइसेन्स नवीकरणको सेवा प्रदान गर्नेछ । 

यस सँगै विभागले भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरणका लागि कार्यालय थप गर्नेछ । यसका लागि घर भाडामा लिएर विभागले फर्निसिङको काम गरिरहेको छ । ठूलाभर्‍याङस्थित कार्यालय भने भोली आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’