सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठा"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै बुबाले बर्बाद बनाइदिए छोरीको जिन्दगी (तश्विर सहित)

२०७३, १६ पुष शनिबार १३:०२

सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठान्छन तर के जो सबैभन्दा नजिकका विश्वास पात्र मानिन्छ तिनैले धोका दिँदा के हालत होला ? यस्तै एक घटना पाकिस्तानमा घटेको छ । जहाँ आफ्नै बाबुको कारण एक १३ बर्षकि बालिकाले ३६ बर्षको कान नसुन्ने र बोल्न नसक्नेसँग बिबाह गर्न बाध्य हुनुपरेको छ । 

पाकिस्तानको जामपुरमा बस्ने वजीर अहमदले आफ्नै १३ बर्सकी नाबालिका छोरीको बिबाह आफ्नो छोरा पाउने सोख पुरा गर्नको लागि ३९ बर्षका कान नसुन्ने तथा बोल्न नसक्ने मोहम्मद रमजानसँग गराइदिए । श्रीमतीले छोरो नपाएपछि ति व्यक्तिले आफ्नो अर्को बिबाह गर्ने र छोरो पाउने सोक पुरा गर्न आफ्नै छोरीलाई ३९ बर्षीय व्यक्तिलाई सुम्पेका हुन । उनले आफ्नी छोरी मोहम्मद रमजानकि बहिनीसँग बिबाह गर्ने सहमतिमा ति व्यक्तिलाई सुम्पेका थियो। 

यस घटनाबारे पाकिस्तान प्रहरीले थाहा पाएपछी रमजान र वजीर दुवैजना पक्राउ परेका थिए । तर बाबु जतिसुकै पापी भएपनि छोरीले भने आफ्नो धर्म निभाईन् – प्रहरीले जब ति दुई जनालाई अदालत लग्यो तब ति १३ बर्षीय बालिकाले आफु १६ बर्षको भईसकेको र आफ्नै इच्छा अनुसार बिबाह गरेको बताइन । तब प्रहरीले दुवै जनालाई रिहा गरेको छ । 

वजीरको पहिली श्रीमतीसँग ३ छोरीहरु थिए । उसलाई छोरा जन्माउने चाहना थियो । यसैले उसले दोश्रो बिबाह गर्ने फैशला गर्यो । ताकी अर्की श्रीमतीबाट छोरा जन्माउन सकूँ । पाकिस्तानमा १६ बर्षको उमेरपछी बिबाह गर्ने छुट छ । 

यी व्यक्तिको बहिनीसँग बिबाह गर्ने सर्तमा बाबुले आफ्नै १३ बर्षीय छोरी (बायाँ) को बिबाह यी कान सुन्न नसक्ने तथा बोल्न नसक्नेसँग गराईदिएका थिए |

यिनै १३ बर्षे बालिका बिबाह गरेको केहि दिनमै गर्भवती बनेकी छिन् | उनलाई यति कलिलो उमेरमा बच्चा पाउन त परै जावस बिबाह पनि गर्न हुँदैन भन्ने थाहा पनि छैन |

आफ्नो बुबा र श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि यी १३ बर्षे बालिकाले आफु १६ बर्ष पुगीसकेको बयान दिएकि थिइन | उनकै बयान अनुसार अदालतले उनीहरुलाई रिहा गरेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह