२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रदर्शन, पर्दर्शनकारी पक्राउ

२०७३, १९ पुष मंगलवार ०७:५४

पुस १९, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

'कुलमान घिसिङलाई काम गर्न देऊ, देशलाई लोडसेडीङमुक्त हुन देउ' भन्ने ब्यानर सहित सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । ति युवाहरुले लोडसेडीङ् मुक्त हुन लागेको देशलाई बिभिन्न शक्तिले पुन: लोडसेडीङमै धकालं चाहेको भन्दै बिभिन्न बिरोधपूर्ण नारा लगाएका थिए । उनीहरुले सर्वोच्च जस्तो देशकै ठूलो न्यायलयले पनि काम गर्नेका बिरुद्ध फैसला गरेको भन्दै बिरोध गरे ।

पर्दर्शनको लागि अदालत अगाडी आउनै लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पर्दर्शन गर्नेले खार्पाचोक युवा क्लव, काभ्रे लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले प्रहरीको भ्यानमा कोचिंदा समेत अदालतको निर्णय बिरुद्ध नाराबाजी गर्न छाडेनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो