पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा आफ्नै तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

१९ पुष २०७३, मंगलवार १०:३३

पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि मलंगवा लाने क्रममा बाटोमै मृत्यु भएको हो । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षीया छोरी पूजा र तीन वर्षीया छोरी राधा बिरामी परेका छन् ।

उनीहरुको मलंगवामा उपचार हुन नसकेपछि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । गरिवीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक गुन्द्रुदेवीका श्रीमान रामाधार पण्डितले गाउँघरमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह