२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाचघरमा अभिनय गर्दा-गर्दै कलाकार बिष्णुभक्त फुयाँलको निधन

२०७३, १९ पुष मंगलवार १३:४१

पुस १९, काठमाडौं । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका  रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको मंगलबार निधन भएको छ । फुयाँलको राष्ट्रिय नाचघर जमलमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा-गर्दै निधन भएको हो ।

नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले ६ः१० मा उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।

झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु