ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान सम"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जोगीहरुको पहिचान संविधानमा स्पष्ट हुनुपर्छ ः डा चिन्तामणि योगी

२४ पुष २०७३, आईतवार ०६:३६


ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान समृद्ध समाज हाम्रो अभियान” भन्ने मुल नाराका शनिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न एककिृत योगी÷जोगी  उत्थान तथा संरक्षण नेपालद्वारा आयोजित अन्र्तक्रिया तथा शाखा विस्तार सम्बन्धि वृहत भेला कार्यक्रममा जोगिहरुको पहिचान संविधानमा स्पष्ट हुनुपर्ने बताउनु भएको हो । 

जोगी समुदायका अगुवा तथा शैक्षिक व्यक्तित्व कुमुदराज योेगीको अध्यक्षतामा भएको भेलाले रामबहादुर योगीको अध्यक्षतामा १९ सदस्यीय एककिृत योगी÷जोगी  उत्थान तथा संरक्षण नेपाल दोलखा शाखाको गठन गरेकोे छ । शाखाको उपाध्यक्षमा लालकाजी योगी, सचिव रामकृष्ण योगी, सहसचिव शुसान्त योगी, कोषाध्यक्ष सावित्रा योगी रहनु भएको छ । सदस्यहरु जनक योगी, नारायण योगी, कुमार योगी, गणेश योगी, सोविता योगी, टपीन्द्र योगी, बाबुराम योगी, भिम बहादुर योगी, प्रेम योगी, योगेश योगी, प्रदिप र अस्मीता योगी चयन हुनु भएको छ । एक सदस्य बैठकले थप्ने समेत निर्णय भएको छ ।

कार्यक्रममा प्रध्यापक डाक्टर करविरनाथ योगी, नेकपा मालेका युवा नेता सुमन योगी,  समाजसेवी  नविन योगी लगाएतले शुभकामन मन्तव्य व्यक्त गर्नु भएको थियो । हाल दोलखामा २ सय ६० घर धुरी रहेकको  जोगी ÷योगीहरु जिल्लाको मेलुङ, जिरी नगरपालिका, मालु, नाम्दु, मिर्गे, भिमेश्वर नगरपालिका लगायतका ठाउँमा बसोवास गरी रहेको जोगी समुदायका अगुवा कुमुदराज योेगीको बताउनु भयो । उहाँका अनुसार  हाल जिल्लामा जोगी÷योगी समुदायको जनसंख्या १ हजार ४० रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह