माघ २३, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घ"/>
७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माइक्रोबस दुर्घटनामा सात वर्षीय बालकको मृत्यु

२३ माघ २०७३, आईतवार १६:२१

माघ २३, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । 

काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । थापाको उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पताल तथा अन्यको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित