माघ २४, काठमाडौं । ३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २४, काठमाडौं । ३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले"/>
१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

२४ माघ २०७३, सोमबार ०९:०८

माघ २४, काठमाडौं । ३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ । 

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुसार अदालतले सीआईबीलाई चार दिनको समय प्रदान गरेको हो ।

केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट आइतबार पक्राउ गरेको थियो ।उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने आज पनि सुनको मूल्य हालसम्मकै महँगो ! दिल्ली क्यापिटल्सबाट रिलिज भए रिषभ पन्त, मेगा अक्सनमा जादै खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रहरीको कुकुर पूजा (फोटो फिचर) यम पंचकका पाँच दिन: यस्तो छ महत्व र पूजा विधि भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा साफ च्याम्पियनसिपमा हारपछि महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङद्वारा राजीनामा घोषणा अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा