माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लब"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै कान्छो पत्रकार सुजन सम्मानित

२९ माघ २०७३, शनिबार १४:०४


माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलाले सम्मान गरेका हुन् । नेपाल को कान्छो पत्रकार सुजनको चमत्कार सुरू भएको बताउदै  धमलाले सुजनको नयाँ कार्यक्रम “जनताको आवाज खबरदारी को अभियान ” कार्यक्रमको घोषणा पनि गरे ।

आचार्य ११ बर्षको उमेरदेखि टेलिभिजन पत्रकारितामा सुरु गरेका थिए । एबिसी टेलिभिजनको मिसन न्युजमा उनी छाउथे । उनले भविष्यमा राम्रो काम गर्ने र राम्रो पत्रकार हुने सोच राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन