फागुन १ , भैरहवा । कपिलवस्तुको पकडी क्षेत्रमा एक युवतीको ६ जनाको समुहले सामुहिक बलात्कार गरेको खुलाशा भएको छ । 

सामुहिक बलात्कारको शिकारमा परेकी ति युवती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १ , भैरहवा । कपिलवस्तुको पकडी क्षेत्रमा एक युवतीको ६ जनाको समुहले सामुहिक बलात्कार गरेको खुलाशा भएको छ । 

सामुहिक बलात्कारको शिकारमा परेकी ति युवती"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

६ जनाको सामुहिक बलात्कार पछि इन्टरनेट मार्फत भिडियो सार्वजनिक

२०७३, १ फाल्गुन आईतवार १३:२१

फागुन १, भैरहवा । कपिलवस्तुको पकडी क्षेत्रमा एक युवतीको ६ जनाको समुहले सामुहिक बलात्कार गरेको खुलाशा भएको छ । 

सामुहिक बलात्कारको शिकारमा परेकी ति युवतीको भोलि टीकाटालो गर्ने तयारी थियो । सामुहिक बलात्कार पछि बलात्कारीहरुले इन्टरनेट मार्फत युवतीसँग बलात्कार भएको भिडियो समेत सार्वजनिक गराइएको प्रहरीले जनाएको छ । भिडियो सार्वजनिक भएको र भोली मात्र बिबाहको लागि टिकाटालोको तयारीमा लागेको परिवार घटना पछि तनाबमा रहेको स्थानीयले बताएका छन् । 

बिहीबार साँझ ति युवतीको बलात्कार भएको भएपनि घटना आइतबारमात्र सार्वजनिक भएको छ । उक्त घटनामा संग्लन मध्ये पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिदलाई प्रहरीले पक्राउ गरेको छ भने थप संलग्नहरु फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

- फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन