फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने

२०७३, ३ फाल्गुन मंगलवार ०९:४५

फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको चार्ल्स डार्विन स्कुलमा आयोजित पत्रकार सम्मेलनमा ३० भन्दा बढी बिद्यालयले सहभागीता जनाउने आयोजक स्कुलका अध्यक्ष अजय ढकालले बताए । निसान र चार्ल्स डार्विन स्कुलले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिजेतालाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिने चार्ल्स डार्विन स्कुलका प्रधानाध्यापक रामेश्वर चौलागाईंले बताए ।

कार्यक्रममा निसानका केन्द्रीय अध्यक्ष ओमप्रसाद ढकाल र निसानका महासचिव सौर्य आचार्यको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन