फागुन ४, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि लाई वलत्कार गरि मार्ने युवकलाई प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ४, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि लाई वलत्कार गरि मार्ने युवकलाई प्रह"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यी हुन् ६ बर्षीय बालिका वलत्कार गरि हत्या गर्ने युबक

२०७३, ४ फाल्गुन बुधबार ११:१८


फागुन ४, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सीता अधिकाररीलाई वलत्कार गरि मार्ने युवकलाई प्रहरिले  पक्राउ गरेको छ । 

वुधवार वडा प्रहरि कार्यलय चन्द्रौटाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेमा  शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने १९ वर्षिय भिम वहादुर कुवर रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाले जनाएको छ ।

सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्थामा हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गणको पछाडि जवाई खोलामा शव फेला परेको थियो  । 

विगत तीन दिन अघि पनि यसै ठाउँमा एक महिला वलत्कृत भएकि थिईन । चन्द्रौटावासिहरुले यस क्षेत्रमा दिन प्रतिदिन असुरक्षितको महशुस  गरेका छन । सशस्त्र प्रहरि गण भन्दा १०० मिटर उत्तरमा यस्तो घटना हुनु लज्जास्पद रहेको स्थानियको भनाई छ ।

यता घटना घटेको २४ घण्टा नबित्दै प्रहरि अपराधिलाई पक्राउ गर्न सफल भएको हो । कुवरलाई हत्या र करणि मुद्धा अनुसार कानुन वमोजिम कारवाहि हुने प्रहरिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा