फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 

आइतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 

आइतब"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बिपी राजमार्ग भासिएपछी, सिन्धुली-बर्दिबास सवारी अवरुद्ध

२०७३, ९ फाल्गुन सोमबार ०२:२२

फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 

आइतबार राति गएको पहिरोले सडक अबरुद्ध भएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारीहरु बिच बाटोमै रोकिएका छन् । राजमार्ग करिब २० फिट भन्दा बढी भासिएको छ भने तत्काल सडक सुचारु गर्न कठिन देखिएको छ ।

 अफ्ट्यारो स्थानमा पहिरो गएको कारण रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, सिन्धुली लगायतका बासिन्दाहरु प्रभावित भएका छन् । बिचैमा रोकिएका यात्रुहरु समस्यामा परेका छन् साथै सकेसम्म छिटो सडक सुचारु गर्न कोसिस गरिने बताइएको छ । 

जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो ।

तश्विर: फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा