फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दि"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विश्वविद्यालयको करिब पाँच हजार विद्यार्थी दिक्षीत

१० फाल्गुन २०७३, मंगलवार ०१:३३

फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी र विश्वद्यिालयका सह कुलपति समेत रहनुभएका शिक्षमन्त्री धनीराम पौडेलले एमफील , स्नातक र स्नाताकोत्तर उतिर्ण विद्यार्थीहरुलाई दिक्षीत गरे । दिक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालय तथा उच्च शैक्षिक प्रतिष्ठानहरुले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी वैज्ञानिक, व्यवसायिक र रोजगार मूलक शैक्षिक जनशक्ति तयार पार्नुपर्ने बताइन् ।

दिक्षान्त समारोहमा व्यवस्थापन संकायबाट स्नातकोत्तरमा सवैभन्दा वढि अंक ल्याउने सुसिला नेपाल कुलपति पदकबाट सम्मानित भईन । लक्ष्मि विद्या पदकबाट पनि सुसिला नेपालनै विभुषित भईन् । त्यस्तै स्वास्थ्य विज्ञान संकायवाट स्नातकमा उच्च अंक ल्याउने आभाष पुरीले उपकुलपति पदक पाएका छन् । ओसिइम गोल्डमेडल विज्ञान तथा प्रविधी संकायका कृष्ण बस्याललाई प्रदान गरीएको थियो ।

समारोहमा स्नातक तथा स्नातकोत्तरतहका ३ सय ६६ जना विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको थियो । चार वटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धत प्राप्त महाविद्यालय रहेको पोखरा विश्व विद्यालयले विज्ञान तथा प्रविधी , व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र संकाय लगाएतवाट ४७ वटा कार्यक्रमहरु संचालन गर्दै आएको छ । यी सवै कार्य्रममा आङ्कि महाविद्यालयतर्फ करिब २ हजार र संवन्धन प्राप्त महाविद्यालयतर्फ २७ हजारभन्दा वढि विद्यार्थीहरु अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन