फागुन १२, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसहर बस्ती निर्माणका लागी सर्वोच्चका कर्मचारीले दिए ७० हजार सहयोग

१२ फाल्गुन २०७३, बिहीबार १०:५३


फागुन १२, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । 

फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति गरेको काम अनुपम, उदारणीय, सह्रानीय र अनुकरणीय रहेको भन्दै उनिहरुले यस्ता कामहरुबाट सबै नेपालीले पाठ सिक्नु पर्ने बताएका छन् । 

सहयोग रकम हस्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेशन पुग्नुभएका सर्वोच्च अदालका उप सचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीले देशलाई नै चुनौति दिने काम गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । केही समय अघि  सार्बजनिक भएका आर्थिक संकटका समाचार पढेपछि धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको यस्तो पुनित कार्यमा अवरोध पुग्ने हो कि भन्ने चिन्ताले आफुहरु सहयोग गरेको सवोच्च अदालतका उप सचिव कपिलमणी गौतमले बताए । 

सहयोग हस्तान्तरण गदै उनले पहिले हामी देशका नागरीक भएको र त्यसपछि मात्र कर्मचारी भएको भावनालाई आत्मसाथ गदै धुर्मुस सुन्तलीको महान काममा सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तलीलाई आफुहरुले सानो सहयोग गर्न पाउदा खुसी लागेको बताउदै उनले समाज सेवामा लगातार क्रियाशिल भईरहेका धुर्मुस सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन