फागुन १३, चितवन । कालिका नगरपालिका वडा नं १ सुनखानीमा आज अपराह्न टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चुनढुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, चितवन । कालिका नगरपालिका वडा नं १ सुनखानीमा आज अपराह्न टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चुनढुङ"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा टिप्पर पल्टिँदा दुई जनाको मृत्यु

२०७३, १३ फाल्गुन शुक्रबार १३:३८

फागुन १३, चितवन । कालिका नगरपालिका वडा नं १ सुनखानीमा आज अपराह्न टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चुनढुङ्गा लादिएको ना१क ६०२९ नंको टिपर सय मि तल खस्दा काउले गाविस वडा नं ९ की ३५ वर्षीया सानुमैयाँ चेपाङ र खैरेनी नगरपालिका वडा नं २ का मनोज दराईकी छ महिनाकी छोरी आकृतिको मृत्यु भएको हो । घटनामा घाइते भई खैरेनी–२ का १९ वर्षीया पार्वती दराई र १६ वर्षीया फूलमती चेपाङ घाइते भएका छन् । 

उनीहरुको कलेज अफ साइन्सेस भरतपुरमा उपचार भइरहेको छ । पार्वतीको अवस्था गम्भीर तथा फूलमतीको अवस्था सामान्य छ । चुनढुङ्गा राखिइसकेपछि सो टिपरमा चालक नभएको अवस्थामा उनीहरु चढेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन