फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईला"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोक्रोबाट खस्दा बालकको मृत्यु, बालिका मृत फेला

१४ फाल्गुन २०७३, शनिबार १२:५४

फागुन १४, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ । 

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले जनाएको छ । 

बालिका मृत फेला 

सुनसरीको चाँदबेला गाविसबाट हराएकी एक बालिका आज मृतवस्थामा फेला परेकी छन् । 

यही फागुन १२ गते बिहीबार चाँदबेला–९ का रामपुकार मोडियारीका ११ वर्षीया छोरी अमिताकुमारी मोडियारी स्थानीयवासीको विवाहमा गएको र फर्केर नआएपछि खोज्दै जाँदा मृतावस्थामा भेटिएको जिप्रका सुनसरीले जनाएको छ । 

स्थानीयवासी बुदे मोडियारी र रञ्जित मोडियारीको छोराछोरीको विवाहमा राति गएको र घर फर्की नआएपछि खोजी गर्दा आज बिहान मृतावस्थामा फेला परेको हो । 

अमिताको घरदेखि ३०० मिटर दक्षिणमा रहेको पानी जाने पैनीको ह्युमपाइपभित्र शङ्कास्पद अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेको स्थानीयवासी र प्रहरीले आशङ्का गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड