२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको द्रव्यशाह बहुमखी क्याम्पस नजिकै बम बिस्फोट

२०७३, १६ फाल्गुन सोमबार १४:१३

जि.पि.पौडेल/फागुन १६, गोरखा । गोरखा सदरमुकामको द्रव्यशाह बहुमखी क्याम्पस नजिकै आज बिहान बम बिस्पोट भएको छ । 

त्रिबि बिश्वबिद्यालय अन्र्तगतका क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा द्रव्यशाह क्याम्पस हाता नजिकै सुतली बम बिस्पोट गरिएको हो । बिष्फोट भएको स्थलमा सुतली डोरी र केही बारुद भेटिएको घटना स्थलमा पुगका प्रहरीले जनाएको छ । 

एक जनाले बिस्फोटक पदार्थ पड्काएर भागेको प्रत्यक्षदर्शीले बताएको प्रहरीको भनाइ छ । विस्फोट गराउनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकराज पाण्डेले बम नभई ठुलो पटका बिष्फोट भएको दावि गर्नु भएको थियो । कसले र किन बिस्पोट ग¥यो भन्ने खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । बिस्फोटबाट कुनै भौतिक क्षति समेत नभएको प्रहरीले जनाएको छ । 

यहि आउदो १८ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन आफ्नो पक्षमा पार्न तर्साउने उद्देस्यले बिस्फोट गरिएको हुन सक्ने प्रहरीको आंशका गरेको छ । बिहान एक्कासी ठूलो आवाजमा बिस्पोट हुदा वरपर त्रास नै छाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना