फागुन १८, काठमाडौँ । प्रविधि युक्त शिक्षा ब्यबस्थापनका लागि भौतिक तथा आर्थिक ब्यबस्थापन पहिलो आधार भएको हुँदा, उक्त आवस्यकताको परिपूर्ति गर्न बिश्व भर रहेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १८, काठमाडौँ । प्रविधि युक्त शिक्षा ब्यबस्थापनका लागि भौतिक तथा आर्थिक ब्यबस्थापन पहिलो आधार भएको हुँदा, उक्त आवस्यकताको परिपूर्ति गर्न बिश्व भर रहेका"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए स्विडेनले नमुना विद्यालयको लागि सहयोग गर्ने

२०७३, १८ फाल्गुन बुधबार ०२:०७


फागुन १८, काठमाडौँ । प्रविधि युक्त शिक्षा ब्यबस्थापनका लागि भौतिक तथा आर्थिक ब्यबस्थापन पहिलो आधार भएको हुँदा, उक्त आवस्यकताको परिपूर्ति गर्न बिश्व भर रहेका सहयोगी दाताहरुसँग बिद्यालय अभियन्ता परिवारले समन्वय गरि सहयोगको आव्हान गरेको छ ।

विद्यालयले गरेको सहयोग आव्हानसंगै दाताहरु स्थलगत निरक्षण गर्ने क्रम पनि जारि रहेको छ । भौतिक तथा आर्थिक सहयोगका लागि दाताहरु स्थलगत निरक्षण गर्ने सिलसिलामा गैर आवासीय नेपाली संघ स्वीडेनले आउदो शनिबार फाल्गुन २१ गते बिद्यालयमा स्थलगत निरक्षण गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघ स्वीडेनका महासचिव अर्जुन कुमार श्रेष्ठको उपस्थिति हुने भएको छ भने साथमा बर्मा कुमारी इश्वरीय विश्व बिद्यालय पोखरा शाखाका बिद्यालय ब्यबस्थापन समिति सदस्य महेन्द्र श्रेष्ठ पनि उपस्थिति हुनेछन ।

आप्रवासीहरुको हकहितको लागि गठित गैर आवासीय नेपाली संघ स्वीडेनलाई नमुना बिद्यालय अभियानलाई सहयोगका लागि गरिएको आग्रह पश्चात एनआरएन स्वीडेनले स्थलगत निरीक्षण गर्न लागेको हो । यसै स्थलगत निरक्षणको सन्दर्भमा स्थानीयवासी तथा बुद्दिजिबिहरु सहभागी भइदिन बिद्यालयले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु