फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा नेपाली नागरिकको शव अलपत्र

१८ फाल्गुन २०७३, बुधबार ०९:११

फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु थापाको शव अलपत्र परेको हो । आफु बसिरहेको घरको चौथो तलाबाट खसेर थापाको मृत्यु भएको थियो । फागुन १६ गते दिन दयाल अस्पतालाले उनलाई मृत घोषणा गरेपनि उनको ठेगाना र आफन्त पता नलाग्दा शब बुझाउन र अन्तिम सस्कार गर्न नसकिएको प्रवासी नेपाली मन्चका केन्द्रिय नेता गोपाल थापाले बिजपाटिलाई जानकारी दिए । 

मृतकले अत्याधिक रक्सी सेवान गरेकोले घरको चौथो तलाबाट खसेको घर धनीले आफुलाई बाताएको थापाले जानकारी दिए । कहिले मृतकको घर दाङ भएको अपुष्ट जानकारी दिएको भएपनि बास्तबिक ठेगाना पत्ता नलाग्दा शव अस्पतालामा नै रहेको थापाले बताए ।

थापाका अनुसार मृतकको ठेगाना पत्ता लगाउन भारत स्थित नेपाली दुतावास मार्फत समेत प्रयास भईरहेको भए पनि ठेगाना पत्ता लाग्न सकको छैन । मृतक थापा लामो समय देखि दिल्लीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट