फागुन १८, काठमाडौं । अज्ञात समूहले सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या गरेको छ । 

सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौं । अज्ञात समूहले सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या गरेको छ । 

सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या

२०७३, १८ फाल्गुन बुधबार १०:३५


माथीको तश्विरमा: आगो लगाई हत्या गरिएका म्यानपावर ब्यबसायी कुर्मी | 

फागुन १८, काठमाडौं । अज्ञात समूहले सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या गरेको छ । 

सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो । आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

कुर्मी काठमाडौँ गौशाला स्थित प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस म्यानपावरका संचालक हुन् । 

…..

विदेशबाट टिभी ल्याउँदा कति इन्चलाई कति कर तिर्नु पर्छ ? थाहा पाउनुहोस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा