२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जङ्गमा बेवारीसे नवजात शिशु जिबितै भेटियो (तस्बिरसहित)

२० फाल्गुन २०७३, शुक्रबार ११:३८


सुरेश भट्ट/फाल्गुन २०, कञ्चनपुर । पश्चिमि सिमानाका गड्डाचौकीको दशगजा क्षेत्रमा पर्नै जंगलमा अन्दाजी २ दिनको बेवारीसे अबस्थामा नवजात शिशु जिबितै फेला परेको  छ ।

शुक्रबार जंगलमा बाख्रा चराउन गएका स्थानिय महिलाले झाडिमा कपडामाथि राखिरहेको नवजात शिशु जिबित देखेपछि स्थानिय महिलाले प्रहरीलाई खवर गरेको थिए  । 

उक्त नवजात शिशु अवैध गर्भवाट जन्मेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले उक्त शिशुको अवस्था सामान्य रहेको र थप अनुसन्धान समेत गरीने ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो