नरी बडु, चैत्र ५ बैतडी । दलितमाथि हुने विभेद सहने परीपाटीले दलितमाथि हुने घटनामा बृद्धि हुने भएकाले यस्तो विभेद सहन नहुने नेकपा एमालेका जिल्ला सचिव लिलाधर भट्टको भनाई छ ।
रेडियो सनशेरको कार्यक्रम नागरीकको निगरानीसंग कुरा गर्दै उहाँले यस्तो धारण राखेका हुन् । साथिभाईमा माजाकमा हुने विभेदले पनि दलितमाथि हुने विभेदका घटनामा सघाउ पुर्याएको भन्दै विभेदलाइै मजाकका रुममा लिन नहुने उहाँको भनाई रहेको छ ।
अहिले बैतडी जिल्लामा तुलनात्मक रुपमा दलितमाथि हुने विभेदका घटनामा केहि कमि आएपनि अझै विभेद कायमै रहेको छ । रुढीबादी परम्पराले जडो गाडेको यस समाजमा रहेका व्यक्तिहरु औपचारीक रुपमा शिक्षीत भएपनि आधुनिक मानसिकतामा पुग्न नसक्दा नहुँदा समाजमा जातिय विभेदले जडो अड्काएको हो ।
सदरमुकाम र नजिकका क्षेत्रहरुमा दलित माथि हुने भेदभावका घटनाहरुमा केहि कमि आएपनि जिल्लाको विकट क्षेत्रका समुदायभने अझै पनि विभेद सहन बाध्य भएका छन् ।
समाजमा बहिस्कृत हुने डर, आर्थिक विपन्नता लगायतका कारणले दुर्गमका दलितहरुले विभेद सहन बाध्य भएका हुन् ।
जन वेला दलित समुदायमाथि विभेद हुन्छ त्यसै बेला विभेद गर्ने व्यक्तिलाई सचेत गराउदा यस्ता घटनामा कमी आउने सचिव भट्टको भनाई रहेको छ ।
यस्तै दलित अधिकारकर्मि अर्थात दलित तथा मानव अधिकारका लागि पुर्नजागरण साझा अभियानका अभियान्ता करन दयालले एकतिर राज्यका संयन्त्रहरुमा दलितलाई राम्रो तरीकाले हेरेपनि व्यवहारीक रुपमा विभेद कायम भएको र आफुहरुका क्षमता प्रस्तुत गर्न समेत नपाएको गुनासो गरेका छन् ।
बैतडीका दलित समुदायहरुले यस वर्षको जातिय विभेद उन्मुलन दिवस फरक तरीकाले अर्थात वृहत अन्तर संवाद कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
मार्च २१ अर्थात चैत्र ८ गते मनाईन लागेको ५१ औँ अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसमा ईलाकास्तरका दलित प्रतिनिधिहरुलाई बोलाई पिडाहरु प्रस्तुत गर्ने व्यक्तिहरुबाट घारण राखी फरक ढंगबाट संञ्चालन गर्न लागेको दिवस आयोजक समितीका संयोजक सरस्वति नेपालीले बताए ।