२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्यालको टोकाईबाट तिन महिला घाईते

२०७२, १ माघ शुक्रबार १२:३१

लसिलत बोहरा/ माघ १, डडेल्धुरा ।  आज बिहानै डडेल्धुराको मष्टामाण्डौ गाविसका तिन महिलालाई स्यालले टोकेको छ । चाँडवाँडका दिन बिहानै घर पोत्ने समयमा मष्टामामण्डौ गाविस ९ गौलीगाउका महिलालाई स्यालले टोकेको हो । सुन्दरी देवि विष्ट र अन्य दुई जनालाई स्याललेको टोकेको स्थानिय भिम बिष्टले बताउनु भएको छ ।

ठगी भूलकी श्रीमतीलाई उपचारकाकलागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याईएको बताईएकको छ । बिहानै स्यालले टोके पछि मष्टामाण्डौ लगायत आसपासका क्षेत्रमा आतंक फैलिएको छ । बौलाह स्याल नियन्त्रणकालागि स्थानियहरुले प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ