२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको उग्रतारा उच्च मा.वि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण

२०७३, २४ बैशाख शुक्रबार १३:४४

बैशाख २४, डडेल्धुरा । डडेल्धुराको उग्रतारा उच्च मावि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण गरिएका छन । वुढानिलकण्ठ विद्यालय काठ्माण्डौका कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थीले आफ्नो खर्चको रकमवाट बचाएर जम्मा गरेको ३ लाख वरावरका ३ कम्प्यूटर, किताव, खेलकुदका सामग्री सहित विभिन्न सामग्री वितण गरेको विद्यार्थी सुलभ खनालले बताएका छन ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा संग सम्पर्क गरेर जिल्ला शिक्षा कार्यालयको छनौट अनुरुप उग्रतारा उच्च माध्यमिक विद्यालयलाई सामाग्री दिएको विद्यार्थीले बताएका छन् । आफुहरुको सानो सहयोगले त्यस विद्यालका विद्यार्थीलाई केही मात्रामा भएपनि अध्ययन गर्नका लागि सहयोग पुग्ने भावना लिएर सहयोग प्रदान गरेको विद्यार्थीले वताएका छन् । सयौं कोष टाढा अध्ययनरत विद्यार्थीले आफ्नै लगानीमा गरेको सहयोगले विद्याललाई ठूलो सहयोग मिलेको उग्रतारा उच्च माध्यमिक विद्यालका प्रार्चाय रमेशदत्तध् बागले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन