२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बैकल्पिक उर्जा प्रती जनआर्कष्ण बढ्दो

२०७२, १६ कार्तिक सोमबार १०:०६

भाष्कर के.सी, कार्तिक १६, कञ्चनपुर / कञ्चनपुर जिल्लामा घरेलु सौर्यउर्जा प्रणाली(सोलार), गोवर ग्यास र सुधारिएको चुलो प्रति सर्वसाधारण्ँको आर्कष्ण बढदै गएको छ ।

urja
सर्वसाधारणहरु देसमा भैरहेको लोडसेडिङ् र खानापकाउने ग्यासको समस्या बाट ग्रसित भैरहेको बेला सौर्यउर्जा प्रणाली(सोलार) तथा बैकल्पिक उर्जा प्रति आर्कषित भइरहेका छन । धुवारहित गाउ“घर निर्माण्ँ तर्फ अग्रसर भई सरकारी अनुदान र गैर सरकारी क्षेत्रबाट समेत सहयोग पाएपछि कञ्चनपुर मा सुधारिएको चुलो र गोवर ग्यास तथा सौर्यउर्जा प्रणाली(सोलार) तर्फ मानिसहरुको आकर्Èण्ँ बढ्दै गएको हो ।

कञ्चनपुर लगायत सुदुर पश्चिमका ग्रामिण भेगमा एभरेष्ट ईनर्जि सोलुसन कम्पनी प्रा.लि लगायत विभिन्न सोलार कम्पनीहरुले सरकारी अनुदान तथा विना अनुदान सौर्य उर्जा सोलार जडान गरीरहेको एभरेष्ट ईनर्जि सोलुसन कम्पनी प्रा.लि का प्रवन्ध निर्देशक सुरेन्द्र साउदले जानकारी दिएका छन ।

यदि सरकार ले अनुदानमा वैकल्पिक उर्जा वितरण गर्ने हो भने लोडसेडिङ को मारमा परेका सहरका वासिन्दा समेत यस तर्फ झन आकर्षित हुने समेत साउद ले बताउनु भयो । सरकार ले अहिले नगरपालिका क्षेत्रमा वैकल्पिक उर्जाअनुदान मा कटौती गरेकाले अलिकती कम भएको तर सरकार ले यो निति हटाए वैकल्पिक उर्जा को माग झनै बढने उहाको दावि छ । संचालक साउदका अनुसार सरकारले नया नगरपालिका घोषण भएसंगै घरेलु सौर्य उर्जामा अनुदान कटौती गरि सौर्य उर्जाको अनुदान दिने व्यवस्था कार्यान्वयनमा ढिलाई गरेपछि उपभोक्ताहरु समस्यामा परेको बताए ।
त्यस्तै परम्परागत चुलोको भन्दा सुधारिएको चुलोमा कम दाउरा खपत हुने तथा धु“वाबाट हुने विभिन्न रोगको संक्रमण कम हुने र गोवर ग्यास प्रगोग गर्दा दाउरा नै नचाहिने भएकाले सुधारिएको चुलोप्रति तथा गोवरग्यास प्रती मानिसको आकर्Èण्ँ बढ्दै गएको उपभोक्ता हरुले बताएका छन ।

कञ्चनपुरमा अहिले सम्म को तथ्यांक अनुसार १२ हजार २ सय ७६ बायोग्याँस प्लान्ट , ११ हजार ६ सय भन्दा बढि सुधारिएको चुलो निर्माण गरीएका र संस्थागत सौर्य विद्युत प्रणाली अन्र्तगत साना ठुला गरी करिव १ हजार २ जय जति सोलार जडान गरीएको वैकल्पिक उर्जा तथा वातावरण ईकाइ प्रमुख दिनेश लम्साल ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा