३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

धुमधाम सँग छठ पर्व मनाउंदै कञ्चनपुरका भक्तजन

१ मंसिर २०७२, मंगलवार १४:०४

chhath

भाष्कर के.सी । मंसिर १, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा यहा“का स्थिानिय र मधेशी समुदायका भक्तजनले अस्ताउ“दो सुर्य देवकोे श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी छठपर्वको मनाउदै छन् ।

महाकाली नदीको छेउ र ऐठपुर स्थित महाकाली देखि बग्दै आएके नहरमा आज छठ पर्व मनाउनेको घुइचौ नै लागेको छ । केही वर्ष अघि सम्म मधेशी समुदायले मात्र मनाउने छठ आजकल यहा“ का स्थिानिय पहाडियाले पनि उत्तिकै श्रद्धा भक्तिका साथ मनाउन थालेका छन् ।

दिपावली सकेलगतै कात्र्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसेका भत्तजन यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यसरी कठोर व्रतका साथ बस्नाले छठीमैयाले मनोकांक्षा पुरा गर्ने भक्त जनको विश्वास छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बा“सको टोकरीमा सजाएर माथिबाट कपडाले छोपेने चलन रहेको छ । सा“झपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउ“दै नदी वा तलाउका किनारमा जाने, डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गर्ने र अघ्र्य दिएपछि तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही“ भक्तजन रात बिताउने गर्दछन् । सप्तमीका दिन बिहान उदाउ“दो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि ने प्रतीक्षा गरिन्छ । उदाउ“दो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामना पुर्ण हुने विश्वास रहिआएको छ । यसरी एक जातिले मात्रै मनाउदै गएको पर्वमा पहाडीको पनि उत्तिकै सहभागी बडदै गएकोले यसले पहाडी र मधेशी विच एकता कायम गर्न यहा“को स्थानिय को भनाइछ । अहिले भइरहेको देशको संकट पनि छठीमैयाले हटाउने विश्वास भक्तजनले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै