५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन–२०७४, हालसम्म को कहाँबाट बिजयी भए ? (पूर्ण विवरण)

२ जेष्ठ २०७४, मंगलवार ०९:२६

जेठ २, काठमाडौँ | स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ । 


दलगत आधारमा 

१. नेपाली काँग्रेसः प्रमुख/अध्यक्ष–६, उपप्रमुख/उपाध्यक्षः ७ 

२. नेकपा (एमाले): प्रमुख/अध्यक्ष–८, उपप्रमुख/उपाध्यक्ष: ७ 

३. नेकपा (माओवादी केन्द्र): प्रमुख/अध्यक्ष–४, उपप्रमुख/उपाध्यक्ष: २ 

४. राप्रपा: प्रमुख–०, उपप्रमुख: १ 

५. स्वतन्त्र: प्रमुख–१, उपप्रमुख: १ 


हालसम्मका विजयी: जिल्लागत आधारमा 

जिल्ला: मनाङ 

१. नेस्याङ गाउँपालिका– अध्यक्ष कान्छा घले– नेकपा (एमाले)– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा (एमाले)– ६११ मत 

२. चामे गाउँपालिका– अध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा (एमाले)– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली काँग्रेस– १६९ मत 

३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली काँग्रेस, (निर्विरोध) 


मुस्ताङ 

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा (एमाले)– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा (एमाले)– ७०७ मत 

२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली काँग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली काँग्रेस–६२० मत 

३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली काँग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली काँग्रेस ७२४ 

४. दालोमे गाउँपालिका– अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा (एमाले) – ६११ मत 


ललितपुर 

१. महाङ्काल गाविस– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा (एमाले), उपाध्यक्ष कमला तामाङ (नेकपा एमाले) – मत अप्राप्त 


डोल्पा 

१. काइके गाउँपालिका– अध्यक्ष अङ्गद राना, नेकपा (एमाले) ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत 

२. शे–फोक्सुण्डो गाउँपालिका– अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा (एमाले) निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध) 

३. जगदुल्ला गाउँपालिका– अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत 

४. मुड्केचुला गाउँपालिका– अध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष 


जुम्ला 

१. गुठीचौर गाउँपालिका–अध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र), एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त 

२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– नेकपा (माओवादी केन्द्र)–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा (माओवादी केन्द्र)– एक हजार ३२७ मत 


बागलुङ 

१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली काँग्रेस), दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली काँग्रेस, दुई हजार ११५ मत 


जाजरकोट 

१. कुशेगाउँपालिका– अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली काँग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली काँग्रेस, दुई हजार ३७८ मत 

२. शिवालय गाउँपालिका– अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा (एमाले) दुई हजार १७ मत, उपाध्यक्ष नेकपा (एमाले)– कुमारी थापा – दुई हजार ६३ 


नवलपरासी 

१. बुङ्दीकाली गाउँपालिका– अध्यक्ष दुर्गाबहादुर राना, नेपाली काँग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली काँग्रेस, तीन हजार १७३ मत 


कास्की 

१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा (एमाले), चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता