जेठ १२, नवलपरासी । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । 

नवलपरासीको गैडाकोट नगरपालिका २ स्थित ब्रिटिस क्याम्प नजिक नदी किनारमा सेल्फी खिच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, नवलपरासी । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । 

नवलपरासीको गैडाकोट नगरपालिका २ स्थित ब्रिटिस क्याम्प नजिक नदी किनारमा सेल्फी खिच"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा सेल्फीले लियो ज्यान ! नारायणाीमा डुबेर दुई किशोरको मृत्यु

२०७४, १२ जेष्ठ शुक्रबार ०६:३४

जेठ १२, नवलपरासी । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । 

नवलपरासीको गैडाकोट नगरपालिका २ स्थित ब्रिटिस क्याम्प नजिक नदी किनारमा सेल्फी खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका हुन् । 

विहीबार नारायणी नदी किनार सेल्फी लिने क्रममा रहेका उनीहरु अनियन्त्रित भई नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनीहरुको शव आज विहान मात्र फेला परेको छ । 

नदीमा बेपत्ता भएका उनीहरुलाई सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु