६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राष्ट्रिय जनता पार्टी नेपालद्धारा ब्यापक बिरोध

१३ जेष्ठ २०७४, शनिबार १५:३०


मो इमरान खान | जेठ १३, कपिलवास्तु | राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

आज कपिलवास्तु १३ गते जेठ मा ब्यापक रुपले मासाल जुलुस प्रर्दशन गरेका छन । पुर्ब मेयर रामदास गुप्ता अनुसार २३ साल भइसकेकोमा  दमन बलमा निर्वाचन गराइरहेकोमो प्रहारी , प्रशासन को  बलमा माग पुरा नभएको हरेक पल्ट बन्दुक को बलमा निर्वाचन गरएकोमा मा अहिले हामि ५० प्रतिशत भन्दा बाढि मधेशी समुदाय भएकोले अब बन्दुक र सेना को बलमा निर्वाचन कदापि हुन दिन्नम भनाई रह्को छ । 

राजपा संयोजक कैलास अग्राहारीका  अनुसार यदि हाम्रो माग पुरा न भएमा हामि कुनैपनि हालत मा स्थानिय निर्वाचन हुन दिन्नम र भोलि को कार्यक्रम लाठी प्रर्दशन गर्ने बताएका छन । यदि हाम्रो अन्दोलनमा कुनै किसिम को प्रहारी दमन भएमा हामि युवा हरु इटको जवाब पठर ले दिने छु । राजपा संयोजक कैलास अग्राहारीका ले बताउनु भ्एको छ । महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले बिजुलीबजारस्थित राजपा नेपालको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मसाल जुलुस, लाठी जुलुसदेखि बन्द हडतालसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 


यस्ता छन् राजपाका आन्दोलनका कार्यक्रमहरु:

— २०७४ जेष्ठ १३ गते जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन ।

— निर्वाचनको सबै मतदान केन्द्रहरुमा संघर्ष समिति गठन गर्ने ।

— जेष्ठ १५ गते विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजीबी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदूर आदिको बृहत अन्तरक्रिया कार्यक्रम । तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गर्ने ।

— जेष्ठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ ।

— जेष्ठ १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १८ र १९ गते मधेश–थरुहट–लिम्बूवानमा बन्द, आमहडतालरउम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अवरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता