२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा कोठा भाडामा बस्ने एक जोडी मृत भेटिए

२०७४, १८ जेष्ठ बिहीबार १४:५६

जेठ १८, भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट सिकारिटारस्थित बद्री खड्काको घरमा भाडामा बस्दै आएको तामाङ दम्पती आज मृत फेला परेको छ । 

ओखलढुङ्गा, लिखु गाउँपालिका–९ पोकली घर भएका २० वर्षीय लोकबहादुर तामाङ र रामेछाप, लिखु गाउँपालिका–२ घर भएकी २० वर्षीया बालकुमारी बस्नेत मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।  

कोठाको सिलिङ्गमा झुण्डिएको अबस्थामा तामाङ र खाटमा लडेकै अबस्थामा बस्नेत शंकास्पद अबस्थामा मृत फेला परेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु