जेठ १९, दार्चुला  । अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ रोखापु र वयलीमा यार्सागुम्बा संकलनको क्रममा शुक्रबार फरक फरक स्थानमा दुइ जनाको मृत्यु भएको छ भने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, दार्चुला  । अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ रोखापु र वयलीमा यार्सागुम्बा संकलनको क्रममा शुक्रबार फरक फरक स्थानमा दुइ जनाको मृत्यु भएको छ भने"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपी हिमाल गाउँपालिकामा यार्सा संकलनको क्रममा २ जनाको मृत्यु

२०७४, १९ जेष्ठ शुक्रबार १४:२१


जेठ १९, दार्चुला  । अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ रोखापु र वयलीमा यार्सागुम्बा संकलनको क्रममा शुक्रबार फरक फरक स्थानमा दुइ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

बिहीबार यार्सागुम्बा संकलनको क्रममा अपि हिमाल गाउँपालिका वडा नम्बर १ सितीका १४ वर्षीया बालिका अरुणा जागरीको भीरबाट चिप्लीएर मृत्यु भएको छ । भवानी निमावि सितीमा कक्षा ८ मा अध्ययनरत जागरी यार्सा संकलन गरी डेरा फर्किने बेला चिप्लीएर मृत्यु भएको हो ।

यस्तै अपि हिमाल गाउँपालिकाकै रोखापु दुलेमा यार्सा संकलन गर्ने क्रममा बैतडी जिल्ला पुच्र्यौडी नगरपालिका ३ चनलपानीका ४८ वर्षीय धौलसिह बोहराको हिउँ पहिरोमा परि ज्यान गएको छ । भने एक जना गम्भीर घाइते भएका छन् ।

बोहराको घट्नास्थलमै मृत्यु भएको खण्डेश्वरी प्रहरी चौकीका असइ नरेन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो । बैतडी पुच्र्यौडी क्षेत्रबाट गत जेठ २९ गते १८ जनाको समूहमा यार्सा गुम्बा संकलन गर्न रोखापु पुगेका थिए । 

यो संगै यस वर्ष यार्सा संकलनको क्रममा हालसम्म ३ जनाको ज्यान गएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु