जेठ २६, काठमाडौँ । अरनिको राजमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, काठमाडौँ । अरनिको राजमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुर्कोटमा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यू, ६ जना घाइते

२०७४, २६ जेष्ठ शुक्रबार ०९:४८


जेठ २६, काठमाडौँ । विपि लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट दोलखाका लागि छुटेको ना १ ज ४९३५ नम्बरको सुमो दुर्घटनामा चालक दोलाखा नाम्दु वडा नम्बर ६ घर भएका २४ बर्षीय रामहरि शर्माको घटनास्थलमै मृत्यू भएको वडा प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।  

दुर्घटनामा परी अन्य ६ जना यात्री घाइते भएको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको सिन्धुलीको खुर्कोटस्थित सुनकोशी अस्पतालमा उपचार भईरहेको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु