२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

साईपाल विकास समाजको १८ औँ बार्षीक साधारण सभा सम्पन्न

२०७२, २५ पुष शनिबार ११:२९

डिवि विष्ट । पुस २५, बझाङ । आज साईपाल विकास समाजको १८ औ बार्षीक साधाराण सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरका सन्चालन भएको साधारण सभामा साईपाल विकास समाजका पदाधिकारी, आजिबन सदस्य साधारण सदस्य, कर्मचारी लगायत सरोकार वालाको सहभागीता रहेको थियो । साईपाल युवा क्लब बाट सुरु भएको सो संस्था हाल आएर साईपाल विकास समाजमा परिणत भै जिल्लमा ठुलो विकासि काममा सहयोग गरी रहेको जनाईएको छ ।

साईपाल विकास माजको मुख्य उदेश्य समाजका सबै जातजाती, अपाङ्ग महीला, गरीबी हटाउने समाजमा एकताको भावना जोगाउने, र रुढी बादी परम्परा लाई हटाउने लगायतका उदेश्य रहेको जनाईएको छ । बार्षीक साधारण सभामा संस्थाले गरेको बर्ष भरीको प्राविधिक तथा आर्थीक प्रगती प्रबिेदन साईपाल विकास समाजका सचिब कमल खड्काले गर्नु भएको थियो । कार्यक्रममा साधारण सभामा ४ वटा कार्यक्रमहरु पोषण तथा खाद्य सुरक्षा कार्यक्रम, प्रारम्भिक तह सिकाई कार्यक्रम, सामाजीक जवाफ देही, र बादीका साथी कार्यक्रम गरी ४ वटा कार्यक्रम हाल सन्चालनमा रहेको सचिब खड्काले जानकारी दीनु भयो । कार्यक्रमका अध्यक्ष तथा साईपाल विकास समाजका अध्यक्ष कविन्द्र खड्काले कार्यक्रममा बोल्दै संस्थाको काम कर्तब्यका बारेमा सबै समीतीका पदाधिकारीहरुले जानकार भै रहनु पर्ने बताउनु भएको थियो साथै उहाँले समीती लाई माथी उठाउनको लागी संस्थामा आबद्ध कर्मचारी , समीतीका पदाधीकारीले पनि आ आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमखु अतिथी तथा सल्लाहाकार समीती संयोजक जान बहादुर खड्कालृ सानो क्लब बाट सूरु भएको साईपाल विकास समाज आफुले यस्तो ठुलो प्रगती र यती राम्रो काम गर्न सक्छ र आफुहरु यहाँ सम्म पुग्छौ भन्ने कल्पना पनी नगरेको र हाल संस्थाले गरेको काम प्रति साह्रै खुसि भएको फेरी निी प्रगतीको लगी सुभकामना ब्याक्त गर्नुका साथै आगामी दीनहरुमा विकासी काम लाइृ कसरी कहाँ बाट ल्याई अगाडी कसरी बढ्ने सो बारेमा पनी गृह कृयाकलाप गरी रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै विष्टि अतिथी आजीबन सदस्य गोरखख बहादुर खड्काले काममा लागे पछि उदाशिनता नभई लगनशिल हुन सुझाब दीनु भयो । त्यस्तै साधारण सभामा बोल्दै अतीथी साहारा नेपालका ज्ञान बहादुर बोहराले गैर सरकारी संस्थाहरुले जन्ताहरुको घर दैलोका गै सेवा सुविधा दीएको र हाल यस्तै गैर सरकारी संस्थाहरुको खाँचो रहेको बताउनु भएको थियो । १८ बार्षीक साधारण सभा कार्यक्रमको सन्चालन जनब खड्काले गर्नु भएको थियो भने , कार्यक्रमका उपस्थित संस्थाका सल्लाहाकार समीतीका पदाधिकारी, आजीब सदस्य, समीतीका सदस्य , साधारण सदस्य, साईपाल विकासमा आबद्ध कर्मचारीहरु लगायत सरोकार वालहरु लाई स्वागत मन्तब्य द्धारा स्वागत सत्य स्वारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन