असार ९, अछाम । पारस्परिक जबाफदेहिताका लागि ईक्वल एक्सेसको संयोजक सस्था FMDC को आयोजनामा बान्निगढी जयगढ गाउपालिका वडा नम्बर १ गाज्रामा रेडियो स्रोता क्लब गठन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ९, अछाम । पारस्परिक जबाफदेहिताका लागि ईक्वल एक्सेसको संयोजक सस्था FMDC को आयोजनामा बान्निगढी जयगढ गाउपालिका वडा नम्बर १ गाज्रामा रेडियो स्रोता क्लब गठन"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुझाव सल्लाह सम्प्रेषणका लागि रेडियो स्रोता क्लब गठन

२०७४, ९ असार शुक्रबार १३:१०


असार ९, अछाम । पारस्परिक जबाफदेहिताका लागि ईक्वल एक्सेसको संयोजक सस्था FMDC को आयोजनामा बान्निगढी जयगढ गाउपालिका वडा नम्बर १ गाज्रामा रेडियो स्रोता क्लब गठन गरिएको छ । गाउपालिका वडा नम्बर १ का सामाजिक परिचालक राम बहादुर थापाको अध्यक्षतामा भएको भेलाले रेडियो स्रोता क्लबको सहजकर्ता लक्ष्मी बोहरा रहने गरि १५ सदस्य क्लब गठन गरेको हो । जसमा उर्मिला सुनार, अंकित सुनार लगायतका सदस्य रहेका छन । 

ईक्वल एक्सेसद्वारा प्रसारण हुने रेडियो कार्यक्रम साथीसंग मनका कुरा र साझा बोली रेडियो कार्यक्रम सुनेर केके कुराको बारेमा जानकारी भयो र सामाजिक जबाफदेहिताका बारेमा आफ्ना चासोको बिषयमा  कुन निकायसंग जबाफ माग्ने भन्ने बिषयमा कार्यक्रममा सहभागी विभिन्न बालक्कब र युवा क्लबका पदाधिकारीलाई जानकारी गराईएको थियो । 

गठन कार्यक्रममा FMDC जिल्ला अधिकृत गणेश तिरुवा, बान्निगढि जयगढ गाउँपालिकाका वडा  नम्बर १ का प्राबिधिक तर्क सुनार, गाज्रा युवा क्लबा अध्यक्ष गणेश सुनार, साझा बोली रेडियो कार्यक्रमका अछाम सामुदायिक रिपोर्टर गायत्री भण्डारी लगायत बालक्लब तथा युवा क्लबका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । गायत्रि भण्डारीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा