२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

१८ औँ भुकम्प सुरक्षा दिवश बझाङमा पनि मनाईयो

२०७२, २ माघ शनिबार ११:३४

hukamp (2)

डिवि विष्ट । माघ २, बझाङ (चैनपुर)। नेपालभरी जस्तै यता बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा १८ औ भुकम्प सुरक्षा दिवसको अवसरमा एक औपचारीक कायएक्रमको आयोजना गरी धुमधामका साथ मनाईएको छ ।

आज जिल्लाको सदरमुकाम चैनपुरमा बजार परिक्रमा गरी बाजा गाजाका साथ र सत्रु मर्दन गुल्म पानकोट ब्यारेक द्धारा जिल्ला बासिहरुलाई भुकम्प जानु भन्दा अगाडी गरेने पुर्व तयारी र भुकम्प गै सके पछि गरीने कामहरु लाई नाटक मार्फत प्रदर्शन गरीएको थियो । भुकम्प प्रतिरोधी घरको संरचना , सुरक्षीत नेपाल हाम्रो चाहान तथा बैशाख १२ गै हाल्यो भुईचालो , सुरक्षीत र पुन निर्माणमा जुट्ने हाम्रो पालो भन्ने मुल नाराका साथ यो दीवस मनाईएको हो ।

नेपाल सरकारले १९९० सालको महा भुकम्पको स्मृतीमा यो दीवसलाई मनाउदै आएको छ । ९० सालको भुकम्पमा ४० हजार मानीशको मृत्यु , ९५ हजार मानीश घाईते र ६ लाख मानीसहरु घरबार विहीन भएका थिए भने २०७२ सालको भुईचालोमा ८ हजार ७ सय ९० जनाको मृत्यु, २२ हजार ३०० मानीस घाईते, ३ लाख १० हजार मानीश प्रभावित बनेको तथ्याङ्कमा उल्लेख रहेको छ । कार्यक्रममा बा्ेल्दै सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ले भुकम्प सम्बन्धि जनचेतना मुलक नाटकहरु जिल्लाको सदरमुकाममा मात्र नभई जिल्लामा रहेका ४७ वटै गाविसमा तथा ग्रामीण स्तरमा पनी नाटक द्धारा ग्रामीण स्तरमा ब्याक्तीहरुमा जनचेतना फैलाउनु पर्ने र सोकाम गर्नको लागी सत्रु मर्दन गुल्म पानकोट ब्यारेक लाई आग्रह गरी सकेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले कार्यक्रममा जानकारी दीनु भएको छ । कार्यक्रममा जयपृथ्वी नगरपालीकाका कार्यकारी अधिकृत शन्त बहादुर सुनारले भुकम्पको बारेमा तथा बच्न सक्ने उपाएहरु र जापान चिन लगायत नेपालमा गएको भुकम्पको बारेमा प्रिजेन्टेशन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी निमीत्त स्थानीय विकास अधिकारी देब राज जोशी रहनु भएको थियो ।

कार्यक्रममा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधी राजनैतिक दल पत्रकारहरु लाई स्वागत मन्तब्य द्धारा स्वागत गर्दै जिल्ला विकास समीती सुचना अधिकृत विरेन्द्र सिहँले भुकम्प जानु भन्दा अगाडी नै सबै ब्याक्तीले पुर्व तयारी गरेको खन्डमा धन जनको ठुलो क्षेति बाट बच्न सकीने बताउनु भएको थियो ।

फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ