२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार

२०८१, २५ कार्तिक आईतवार १७:३६

कालिकोट | मानवीय हता हती हुने गरी भएको कालिकोट जिप दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट गएको सेनाको हेलिकप्टरले ७ जना घाइतेको उद्धार गरी सुर्खेत ल्याएको छ ।

कालिकोटको पलाँता गाउँपालिका–४ राडुनेटामा आइतबार दिउँसो करिब साढे दुई बजे कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेको जिप दुर्घटना परेको थियो । उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको अपुष्ट खबर छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीय प्रत्यक्षदर्शीबाट ११ जनाको मृत्यु भएको खबर प्राप्त भएको जनाएका छन् ।

जिपमा २० जना सवार रहेको बुझिएको छ । दुर्घटना सडकबाट पाँच सय मिटर तल खोलामा परेर भएको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा