१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या

६ मंसिर २०८१, बिहीबार १३:०३

दैलेख | दुल्लु नगरपालिका–१३ मालिकाको खडिकाधारामा बोक्सी लगाएको आरोप लगाउँदै हँसिया प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ।

५६ वर्षीय कर्णबहादुर कामीको भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, भुवनसिंहले आफूलाई बोक्सी लगाएर बिरामी बनाएको आरोप लगाउँदै बुधबार साँझ कर्णबहादुरको घरमा पुगेर हँसिया प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीले मृतकको शव दुल्लु अस्पतालमा पोस्टमार्टम गराएको छ। घटनामा संलग्न भुवनसिंह विकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु