२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा परि एकै परिवारका ३ को मृत्यु, ३ जना घाइते

१७ असार २०७४, शनिबार ०२:५५

अमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा गएराती पहिरोले वगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

पहीरोमा परी अन्य तीन जना गम्भीर घाईते भएका छन् । घर माथी वाट खसेको पहीरोले घर वगाउदा ५० वर्षिया कुमारी लिम्वु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती प्रेम लिम्वुको

मृत्यु भएको हो । 

पहिरोमा परी कुमारीका भाईहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षिय तेज कुमार लिम्वु र नातीनी १५ वर्षिय पञ्चकुमारी लिम्वु गम्भीर घाईते भएको सशस्त्र प्रहरी वल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह कार्कीले वताउनु भयो । 

घाईतेको सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरीरहेका छन् । खेतमा लगाउन घर माथीवाट लगेको कुलोको पानी थुनीएर पहीरो वगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य