2026-10-22 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किङ्सले नेदरल्याण्ड्सका २८ वर्षीय विकेटकिपर ब्याट्सम्यान स्कट एडवार्ड्सलाई टोलीमा भित्र्याएको छ।

एडवार्ड्सले ७१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जहाँ उनले २१.७२ को औसतमा १,०२१ रन बनाएका छन्। उनका नाममा २ अर्धशतक पनि छ। उनले यसअघि मेलबर्न रेनगेड्स र भिक्टोरियाका लागि क्लब क्रिकेट खेलेका छन्।

विराटनगर किङ्स लिगको अङ्क तालिकामा पुछारमा छ। टोलीले चार खेलमा केवल १ खेल जितेको छ र दुई अङ्क मात्रै जोडेको छ। क्लब एमएडी ड्रिम्स स्पोर्ट्स प्रालिको स्वामित्वमा छ, जसले १ करोड ५१ लाख रुपैयाँमा यो टोली किनेको हो।

विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने टोलीका प्रमुख प्रशिक्षक आयरल्याण्डका केभिन ओ ब्रायन हुन्।

यसअघि टोलीले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, क्यानडाका निकोलास किर्तन, स्कटल्यान्डका क्रिस सोल, र अफगानिस्तानका इस्मात आलमलाई अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ