२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीबी राईको राहदानी रोक्का

२०८१, २८ मंसिर शुक्रबार १२:५८

काठमाडौँ | सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ । राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा उनको राहदानी रोक्का राखिएको हो । कास्की जिल्ला प्रहरीले जिबीको राहदानी रद्द गरिदिनसमेत पत्राचार गरेको थियो । तर, विभागले राहदानी रद्द गर्न नमिल्ने बताएसँगै रोक्का राखिएको हो ।

राहदानी ऐन २०७६ मा व्यवस्था भएबमोजिम राहदानी अध्यागमन, भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियारर कारोबार, संगठित अपराध र आतङ्कवाद सम्बन्धि कसुृरको अभियोगमा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखी पठाउन सक्ने व्यवस्था रहेको छ ।

राईविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलयातका अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन