३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु

३ पुष २०८१, बुधबार १२:०१

काठमाडौँ | दाङको राप्तीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार साँझ गोरखा आइडीएलको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङकै राप्ती गाउँपालिका-८ बिजौरीका ३१ वर्षीय कृष्णबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए।

पछि मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति दिने, मृतककी श्रीमतीलाई गोरखा आइडीएल स्कुलमै रोजगारी उपलब्ध गराउने र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि स्थानीयले सडकको अवरोध हटाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य