२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्याण्डबाट २० जना नेपालीको उद्धार

२०८१, २५ फाल्गुन आईतवार १८:०९

काठमाडौँ | २० जना नेपालीलाई थाइल्याण्डबाट उद्धार गरिएको छ।

रोजगारीका लागि विभिन्न एजेन्टहरूले प्रलोभनमा पारेर पलाउ देश लैजाने भन्दै थाइल्याण्ड पुर्‍याएर अलपत्र पारेका २० जना नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको छ।

थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा उनीहरूलाई ब्युरोले फागुन २३  गते उद्धार गरेको हो।

उनीहरूलाई थाइल्याण्डमा पुर्‍याइ ४२ दिनसम्म कुनै पनि तालिम नगराएको र त्यहाँ पुर्‍याएर एजेन्ट लेक निरौलाले मानसिक यातना दिने र थप पैसा मागेको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

उनका अनुसार सुरूआतमा ४ लाख लिई थाइल्याण्ड पुर्‍याएको र त्यहाँ पुगेपछि थप ४ लाख रूपैयाँ लिएको आरोप छ। उनीहरूलाई एजेन्टले होटल तथा इलेक्ट्रिसियनमा काम गर्ने भन्दै ह्वाट्सएपमा कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने