२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा कैदीबन्दीलाई फलफूल

१४ जेष्ठ २०८२, मंगलवार १२:४०
काठमाडौँ । जिल्ला कारागार रुकुम पश्चिमका १६३ कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ ।
प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीमार्फत कारागारमै पुगरे कैदीबन्दीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
कारागारमा १६३ कैदीबन्दी भए पनि करिब २०० जनालाई पुग्ने गरी कारागार प्रशासनलाई फलफूल वितरण गरिएको उहाँको भनाइ छ । स्मृति दिवसको अवसरमा जिल्लामा अन्य कार्यक्रम पनि आयोजना गरिएको प्रेस सेन्टर जिल्ला शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव