२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी नदीबाट २ सय किलो गाँजा बरामद

२०८२, १७ जेष्ठ शुक्रबार १४:०६

काठमाडौँ । कोशी नदीमा २ सय किलो गाँजा बरामद गरिएको छ ।

प्रहरीले गाडीको ट्युबमा बाँधेर सप्तकोशी नदीमार्फत बगाउँदै ल्याइएको २ सय किलोग्राम गाँजा बरामद गरेको छ।

बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलको उत्तरतर्फ करिब डेढ किलोमिटर दूरीमा रहेको नदी किनारबाट शुक्रबार बिहान साढे २ बजे उक्त गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार गाँजालाई गाडीको ट्युबमा बाँधेर पहाडी क्षेत्रबाट तराईतर्फ बगाएर ल्याइएको अवस्थामा फेला पारिएको हो। हाल बरामद गरिएको गाँजा प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

गाँजा पठाउने व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह