२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्कुटर दुर्घटना: श्रीमती घाइते, श्रीमानको मृत्यु

२३ जेष्ठ २०८२, बिहीबार १६:३६

काठमाडौँ । बाँकेको कोहलपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो। उनी नेपाल टेलिकम कोहलपुरमा कार्यरत कर्मचारी हुन्।

बुधबार बेलुकी भे ११ प ९७५१ नम्बरको स्कुटरमा श्रीमती गीतादेवी अधिकारीसँगै यात्रा गरिरहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

गम्भीर घाइते चिरञ्जीवी कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा राति साढे ११ बजेतिर मृत्यु भएको थियो। घाइते श्रीमती गीतादेवीको भने उपचार जारी छ।

अधिकारीको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ