२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित रियालिटी शो ‘नेपाल आइडल’विरुद्ध मुद्दा दर्ता

२०७४, २० भाद्र मंगलवार ०८:०७

भदौ २०, काठमाडौँ । चर्चित रियालिटी सो ‘नेपाल आइडल’ विरुद्ध मुद्दा दायर भएको छ । 

आइडलविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो । अधिवक्ता यज्ञमणी न्यौपानेले करार ऐन २०५६ को दफला ८७ को देहाय १ र २ बमोजिम आइडल विरुद्ध मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।

गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको न्यौपानेले जानकारी दिएका छन् । 

गत शुक्रबार टप ३ मा को पुग्लान र को आउट होलान भन्ने चर्चा सर्वत्र चर्चा भइरहेकेा बेला निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेर सबैलार्इ अर्काे राउण्डमा पुर्याएका थिए । अहिले नेपाल आइडलमा चार प्रतियोगी निशान भट्टराई , बुद्ध लामा , सागर आले र प्रताप दास छन् ।  

यसैगरि सोमबार मात्र नेपाल आइडलले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गर्दै आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्ति, समूह र अनलाइनको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी