भदौ २२, काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा नाप तौल विभागका तीनजना कर्मचारी पक्राउ परेका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिक"/>

नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो । ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।