२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो

२०७४, २३ भाद्र शुक्रबार ११:३३

भदौ २३, काठमाडौं । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकललाई ठक्कर दिने गाडीमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार भएको खुलेको छ । घाइते हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ रहेका छन् भने अर्का मोटरसाइकलमा पछाडी सवार उनकी सानी आमा अञ्जु श्रेष्ठ रहेकि छन् ।

घाइते दुवै जनाको एभरेष्ट नर्सिङ होम बानेश्वरमा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएक छन् ।

ठक्करपछि प्रत्यक्षदर्शीले रोक्न खोज्दा खोज्दै पनि मन्त्रीको गाडी भागेको थियो । बानेश्वरमा सुरक्षाका लागि बसेका प्रहरीले ठक्कर दिने गाडीलाई सुरक्षा दिएर भगाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् ।  दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल