१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिकारी माओवादीमा मतभेद: वैद्यलाई एक्ल्याउन खोज्दै परी थापा समूह

२५ भाद्र २०७४, आईतवार ०२:३९

भदौ २५, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई परी थापा समूहले एक्ल्याउन खोजेको छ । 

एकता भएको दुई वर्ष नपुग्दै नेकपा (एकीकृत) बाट आएका थापा समूहले वैद्यलाई एक्ल्याउन खोजेका हुन् । थापा समूहका रामसिं श्रीस र सीताराम तामाङले माओवाद विचार र जनयुद्धको विषयमा वैद्यको दस्ताबेजमा फरक मत राखेका छन् ।

नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकले पास गरेको थियो । सोही बैठकमा वैद्यले पेस गरेको दस्ताबेजमा श्रीस र तामाङले राखेको फरक मतलाई दस्ताबेजमा समेटिएको छ ।

वैद्यको दस्तावेजसँगै श्रीस र तामाङको राजनीतिक दस्ताबेज नेताहरुलाई पढ्न दिइएको छ । दुईजनाको फरक मतलाई आगामी २१ असोजमा हुने राष्ट्रिय सम्मेलनमा टुंगो लगाइने भएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह